संविधान संशोधन गर्न सरकार गम्भीर नभएको कांग्रेसको आरोप

  • मङगलबार २ भौ २०८३ १०:५६ AM
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भिर नभएको आरोप लगाएको छ । मंगलवार पार्टी कार्यलय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाएका हुन् । कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको