किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने एमालेको निर्णय

  • मङगलबार २ भौ २०८३ ११:१३ AM
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता जिएन थपलियाले थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई प्रदेश सरकारमा सहभागिता र समर्थनका लागि आह्वान