१५औँ महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस : मिति पूरानै, विभिन्न समितिहरु गठन

  • मङगलबार २ भौ २०८३ ११:११ AM
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन यसअघि घोषणा गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेको छ । मंगलबार पार्टी कार्यलय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रीय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले महाधिवेशन तयारी, सदस्यता व्यवस्थापन र