आइपिओ बिक्री गर्न थप ४ कम्पनीले मागे अनुमति, अब के आउला बोर्डको निर्णय ?

  • मङगलबार २ भौ २०८३ १०:३९ AM
काठमाडौँ / आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट थप चार कम्पनीले अनुमति मागेका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म