खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी

  • मङगलबार २ भौ २०८३ १०:५७ AM
सोलुखुम्बु / गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ