बरपिपल रिसोर्ट पोखरामा मुक्तिनाथ बैंकका ग्राहले २० प्रतिशतसम्म छुट पाउने

  • मङगलबार २ भौ २०८३ ११:१० AM
बरपिपल रिसोर्ट पोखरा (Bar Peepal Resort Pokhara) मुक्तिनाथ बैंकका ग्राहकहरुले त्यहाँको विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् । बैंकले व्यवसायिक सम्झौता अनुसार बैंकका ग्राहकहरूले बरपिपल