भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता

  • मङगलबार २ भौ २०८३ १०:२९ AM
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र भारतबीचको परम्परागत रक्षा तथा सैन्य सम्बन्ध, द्विपक्षीय सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको थियो। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । प्रधानसेनापति अशोकराज