काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको हो । यो अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतको गिरावट हो । सोमबार नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा बन्द भएको थियो । मंगलबार बजार खुलेदेखि नै दबाबमा देखिँदा अन्ततः… Continue reading २६४१ बाट २६२२ अंकमा झर्यो नेप्से, ५ अर्बको कारोबार