श्रम ऐन उल्लङ्घनमा कडाइ, विभागले रोजगारदाताबाट एक महिनामै भुक्तान गरायो श्रमिकका १.४० करोड पारिश्रमिक 

  • मङगलबार २ भौ २०८३ १०:४१ AM
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको अधिकार संरक्षण, श्रम ऐन कार्यान्वयन, बालश्रम नियन्त्रण तथा व्यवसायजन्य सुरक्षा मापदण्डको पालना गराउन अनुगमनलाई तीव्रता दिएको छ। विभाग र मातहतका कार्यालयको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार उक्त अवधिमा श्रमिकलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रुपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ। श्रमिकको… Continue reading श्रम ऐन उल्लङ्घनमा कडाइ, विभागले रोजगारदाताबाट एक महिनामै भुक्तान गरायो श्रमिकका १.४० करोड पारिश्रमिक