बाटो मर्मतसँगै राहत सामग्री लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो सरकारी टोली

  • मङगलबार २ भौ २०८३ १०:४६ AM
जाजरकोट । लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ । नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो ।  बाटो मर्मत नहुँदा राहत… Continue reading बाटो मर्मतसँगै राहत सामग्री लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो सरकारी टोली