मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट

  • मङगलबार २ भौ २०८३ १०:५५ AM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, आवास तथा स्पामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।… Continue reading मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट