राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

  • मङगलबार २ भौ २०८३ ११:०९ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहनकुमार शाक्यले राष्ट्रिय गौरवका छ वटा सिँचाइ तथा जलस्रोत आयोजनामध्ये पाँचवटा आयोजना आगामी पाँच वर्षभित्र र दुईवटा आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको जानकारी दिएका… Continue reading राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य