टेलिकमको ब्याज आम्दानी घट्दा पनि खुद नाफा ८.८६ अर्ब, सेवा सुधार गर्दा तीन महिनामै उठ्यो सवा ४ अर्ब

  • मङगलबार २ भौ २०८३ ११:१४ AM
काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२र८३ को अन्तिम त्रैमासमा मात्र ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्ममा नेपाल टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ करअघिको नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले… Continue reading टेलिकमको ब्याज आम्दानी घट्दा पनि खुद नाफा ८.८६ अर्ब, सेवा सुधार गर्दा तीन महिनामै उठ्यो सवा ४ अर्ब