रौतहट । रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र मात्रै नभई ढल निर्माणमा समेत नमुना कार्यले चर्चा पाएको छ । शुन्य करको नीति लिएको मौलापुर नगरपालिकामा फ्रि पानी, फ्रि बिजुली, छोरीको बिहेमा नगरपालिकाको सहयोगका साथै शिक्षा, स्वास्थ्य, यातायात, दलित बस्ती निर्माण लगायतका क्षेत्रमा नमुना काम निरन्तर जारी रहेकाले देशैभरीका बिभिन्न पालिकाले अध्ययन भ्रमण गर्दै आएका छन् । देशैभरी आफ्नो कामले चर्चामा रहेको मौलापुर नगरपालिकामा बर्षेनि विभिन्न पालिकाबाट अध्ययन भ्रमण गर्नुका साथै यहाँको काम हेर्न आउँनेको संख्या समेत बढदै गइरहेको मौलापुुर नगरपालिकाले ... The post मौलापुर नगर प्रमुख रिना साहद्धारा ढल निर्माणको निरिक्षण appeared first on Kalika Khabar.