काठमाडौँ । साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा ओर्लिएको छ। आज बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार राताम्मे भएर बन्द भएको हो। दिनभरिको कारोबारमा नेप्सेले उच्च विन्दु २६५० को हाराहारीमा पुग्ने प्रयास गरे पनि बजार बन्द हुँदा २६२२ को विन्दुमा समेटिएको छ। आज बजारमा कुल ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक खरिद बिक्री भएका छन्। यसबाट कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको कारोबार ... The post २१८ कम्पनीको सेयर घट्दा नेप्सेमा १९ अंकको गिरावट appeared first on Kalika Khabar.