ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ। बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि, श्रमिक अभाव तथा युवाको वैदेशिक पलायनजस्ता कारणले किसानले चिराइतो खेती