बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र पठाएको छ । प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का श्रमिक, स्वरोजगार यातायात व्यवसायी तथा आम उपभोक्ताको हितमा प्रतिकूल