छानबिन समितिले गृहमन्त्रीलाई बुझायो सुनसरी-सिरहा घटनाको प्रतिवेदन

  • मङगलबार २ भौ २०८३ ०९:५८ AM
काठमाडौँ। सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाको वास्तविक अवस्था अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गरेका छन्। दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी