नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदै

  • मङगलबार २ भौ २०८३ ०९:३७ AM
अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजना हुने र The post नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुँदै appeared first on Technology Khabar.