बाढीले पुल बगाएपछि जोखिम मोलेर वारपार

  • मङगलबार २ भौ २०८३ ०३:०५ PM
वासुदेव शर्मा जाजरकोट, भदौ २ गते । गत साउन २९ गतेको अविरल बर्षापछि नलगाड नगरपालिका १० तासुगाड खोलामा आएको बाढीले पुल बगाएपछि जोखिम मोलेर खोला वारपार गर्ने गरेका छन् । बाढीले आसपास...