काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा राजनीतिक कुरा भइरहने भए पनि १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् । मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ । तर