सुधनले भोट फिर्ता लिन भनेको र सुनिलले होलिकप्टर दुरुपयोग गरेको भन्दै वर्षमानले जनाए आपत्ति

  • मङगलबार २ भौ २०८३ १०:१३ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने हेलिकोप्टर मन्त्रीको व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएको सरकारको विरोध गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे । उनले अहिले मुलुकका विभिन्न क्षेत्रमा