संसद् बहिष्कार गरेर फेसबुकमा आशिका तामाङको स्टाटस

  • मङगलबार २ भौ २०८३ ०९:३५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बेवारिसे लास ल्याउने विषयमा प्रश्न सोध्न नदिएको भन्दै आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले परराष्ट्रमन्त्री प्रश्नोत्तरका लागि रोस्ट्रममा उभिएको अवस्थामा बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले आनाकानीपूर्ण जवाफ दिएपछि आफूले थप प्रश्न सोध्न नपाएको बताएकी हुन् । ‘परराष्ट्र मन्त्री रोस्ट्रममा उभिएर प्रश्नोत्तर गर्न भनेर, बेवारिसे लास