समानुपातिक समावेशीताको संवैधानिक व्यवस्था कार्यान्वयनमा सांसदहरुको जोड

  • मङगलबार २ भौ २०८३ १०:१३ AM
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारबाट नियुक्त हुने सार्वजनिक निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरूले नीति निर्माण तहमा प्रतिनिधित्व हुन नसकेका सीमान्तकृत समुदायलाई आरक्षणमार्फत सहभागी गराउनुपर्ने बताएका हुन् । बैठकमा नेकपा (एमाले)का सांसद सोनाम