आइएमई लाइफले मनायो ९औँ वार्षिकोत्सव, अविष्कार केन्द्रसँग सम्झौतादेखि विविध सामाजिक कामसम्म

  • मङगलबार २ भौ २०८३ ०९:२३ AM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ । भदौ १ गते सोमबारबाट नवौँ वर्षमा लागेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र देशभर रहेका आफ्ना