प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता

  • मङगलबार २ भौ २०८३ १०:०३ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल