युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो
मङगलबार २ भौ २०८३ ०९:३० AM
ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि,