‘विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन, वार्षिक १०.५५ अर्बको विद्युत आयात गर्नुपर्ने अवस्थामा छौं’

  • मङगलबार २ भौ २०८३ ०९:४७ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा मात्रै नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन्। उनले विद्युत् उत्पादनसँगै प्रसारण, वितरण, आन्तरिक खपत र आपूर्ति प्रणालीलाई समेत सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२र८३ मा नेपालले भारत… Continue reading ‘विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन, वार्षिक १०.५५ अर्बको विद्युत आयात गर्नुपर्ने अवस्थामा छौं’