प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे भारतीय सेना प्रमुख (तस्बिरहरु )
मङगलबार २ भौ २०८३ ०९:४८ AM
भारतीय सेना प्रमुख जनरल धीरज सेठ प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक