बिल काटेर सामान किनेका तुल पुडासैनीले जिते १० लाख रुपैयाँ, एक लाख पाउने उपभोक्ता काठमाडौंका धेरै

  • मङगलबार २ भौ २०८३ १०:०८ AM
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारका विजेताको नाम सार्वजनिक गरेको छ । साउन १६ देखि ३१ गतेसम्म सामान खरिद गर्ने करदातामध्येबाट तुल पुडासैनीले पाक्षिक बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । उनले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका थिए। यस्तै, दैनिक पुरस्कारअन्तर्गत… Continue reading बिल काटेर सामान किनेका तुल पुडासैनीले जिते १० लाख रुपैयाँ, एक लाख पाउने उपभोक्ता काठमाडौंका धेरै