विद्युतीय चुलो प्रवर्द्धनमा जोड

  • मङगलबार २ भौ २०८३ ०८:३८ AM
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्। सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।  प्रतिनिधिसभा बैठकको The post विद्युतीय चुलो प्रवर्द्धनमा जोड appeared first on Technology Khabar.