एनसेल र बीवाईडीबीच आईओटी सिममार्फत कनेक्टेड भेइकल सेवा प्रदान गर्ने सम्झौता

  • मङगलबार २ भौ २०८३ ०८:२३ AM
काठमाडौं। एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको छ। साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारी साधनमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम जडान गरिने भएको