बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक

  • मङगलबार २ भौ २०८३ ०८:२९ AM
इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच