अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

  • मङगलबार २ भौ २०८३ ०२:०२ PM
काठमाडौँ, भदौ २ गते । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाक...