सडक कालोपत्रे भएपछि स्थानीयलाई सहज

  • मङगलबार २ भौ २०८३ ०२:२० PM
शेरबहादुर सार्कीबाजुरा, भदौ २ गते । बाजुराको बुढीगङ्गा –२ बल्देदेखि धुरालसैनसम्मको ५ किलोमिटर छसय मिटर सडक कालोपत्रे भएसँगै आउजाउमा सहज भएको छ । २०७९ चैत मसान्तसम्म काम पूरा गर्ने...