गाडी र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

  • मङगलबार २ भौ २०८३ ०२:२६ PM
शंकर केसीसल्यान, भदौ २ गते । सवारी दुर्घटनामा परेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट सल्यानका सभापतिसहित दुई जना घाइते हुनुभएको छ । कपुरकोट गाउँपालिका –३ मूलपानीमा फोर्स...