भारत-आर्मेनिया रक्षा सहकार्यमा समझदारी

  • मङगलबार २ भौ २०८३ ०२:४७ PM
येरेवान, भदौ २ गते । भारत र आर्मेनियाले रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन तथा संयुक्त उत्पादनलाई अघि बढाउन समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । दुई देशबिच रक्षा औद...