काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रञ्जु दर्शना न्यौपानेले सुरकारले स्वास्थ्य बीमा कार्यक्रम रोकेका कारण गरिब जनता उपचार सेवाबाटै बञ्चित हुने अवस्था आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले स्वास्थ्य बीमामा आबद्ध नागरिकले सहज रूपमा सेवा पाउने अवस्था बनाउन सरकारसँग आग्रह गरिन् । कार्यक्रमलाई प्रभावकारी बनाएर नागरिकलाई उपचारका