सरकारले गुण्डाराज चलाएको एमाले सांसदको आरोप, गोली खान तयार रहेको चेतावनी

  • मङगलबार २ भौ २०८३ ०८:३६ AM
काठमाण्डु– एमाले सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत गतिविधिविरुद्ध प्रतिपक्षले निरन्तर खबरदारी गर्ने बताउँदै धम्की र दबाबका भरमा आफूहरूलाई चुप लगाउन सकिन्छ भन्ने नठान्न सत्ता पक्षलाई चेतावनी दिएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको आलोचना गर्नु प्रतिपक्षको धर्म र जिम्मेवारी भएको बताइन् । सरकारका गतिविधिमाथि प्रश्न उठाउनेलाई सरकारी पक्षबाट धम्की