नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु

  • मङगलबार २ भौ २०८३ ०८:४१ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु भएको छ । मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटिको बैठक तथा प्रशिक्षण काठमाडौमा शुरु भएको हो । प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले वागमती प्रदेश कमिटिका सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । नेकपा माओवादी केन्द्र