जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

  • मङगलबार २ भौ २०८३ ०८:४१ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका सिर्जना र विचारहरू सधैँ जीवित रहने बताएका छन् । उनले जनकवि श्रेष्ठको चर्चित सिर्जना ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल। मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल।