विद्युतको ‘ट्रिपिङ’ र अघोषित लोडसेडिङ समस्या समाधान गर्न सरकार गम्भीर: मन्त्री श्रेष्ठ

  • मङगलबार २ भौ २०८३ ०९:०१ AM
मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।