कानुनी जटिलताका कारण विदेशस्थित नेपाली नियोगका भवन निर्माणमा ढिलाइ

  • मङगलबार २ भौ २०८३ ०९:१४ AM
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या