नाइमा एक्स्पोमा एथर स्कुटरप्रति ग्राहकको आर्कषण, ५०० भन्दा बढी बुकिङ

  • मङगलबार २ भौ २०८३ ०८:४७ AM
काठमाडौं । वैद्य इनर्जी प्रालिअन्तर्गतको एथर नेपालले ६ दिनसम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्सपोमा ५०० भन्दा बढी बुकिङ प्राप्त गरेको छ । नयाँ विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा सुदृढ स्वामित्व सेवा प्रणालीप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणका कारण यो उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो उपलब्धि आकर्षक प्रवर्द्धनात्मक योजनाका कारण मात्र हासिल