क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा साढे २२ करोड बढी जरिवाना तिरेका छन्। सिडीएसको तथ्यांक आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ गरि शेयर लगानीकर्ताले क्लोज आउटमा परेर कुल २२ करोड ६३ लाख ४७ हजार ४ सय १२ रुपैयाँ ८३ पैसा जरिवाना तिरेका छन्। जस मध्ये लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६८ The post क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ? appeared first on Businesspana.