नेपालमा शाओमीको उच्च ब्याट्री क्षमताका रेडमी १७ सिरिज सार्वजनिक, कुनको मूल्य कति ?

  • मङगलबार २ भौ २०८३ ०८:२५ AM
काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार लामो समय टिक्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले तथा दैनिक प्रयोगका लागि मजबुत डिजाइनलाई प्राथमिकता दिँदै नयाँ सिरिज ल्याइएको हो। रेडमी १७ सिरिजको प्रमुख विशेषताका रूपमा ७,५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ। कम्पनीले यसलाई आफ्नो… Continue reading नेपालमा शाओमीको उच्च ब्याट्री क्षमताका रेडमी १७ सिरिज सार्वजनिक, कुनको मूल्य कति ?