काठमाडौं । सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण र प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोबल बढाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा ल्याएको छ। रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने व्यवस्था गरिएको छ। सरकारले तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ… Continue reading निजी लगानी संरक्षण गर्न सरकारको नयाँ रणनीतिः कर छुट–सहुलियत पाँच वर्ष स्थिर राखिने, व्यवसायीको लगानी सुरक्षार्थ औद्योगिक सुरक्षा बल स्थापना हुने