काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाए। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ-आफ्नो जिम्मेवारी वहन गर्न नसकेको उनले टिप्पणी गरे। सीमाContinue reading "‘न्यायालयमा न्याय र अस्पतालमा उपचार छैन’: हर्कराज राई"