अनलाइन व्यापारमा सरकारको कडाइ, सबै व्यवसायीलाई अनिवार्य सूचीकृत हुन निर्देशन
मङगलबार २ भौ २०८३ ०७:२८ AM
काठमाडौं । उद्योगमन्त्री गौरी यादवको निर्देशनपछि सरकारले अनलाइन व्यापारलाई व्यवस्थित र कडाइका साथ नियमन गर्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने