काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा मंगलबार बिहान भएको स्कार्पियो जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु रहेको प्रहरीले जनाएको